कोरोना कोषमा जम्मा गर्न प्रहरी कर्मचारीको तलब काटिने
प्रहरी प्रधानकार्यालयले प्रहरी सहायक निरीक्षक (असई) देखि माथिल्ला तहका प्रहरी अधिकारीहरूको केहीदिनको तलब कट्टा गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको छ। वैशाख महिनाको तलबबाट पद अनुसार तीन देखि सात दिन सम्मको तलब कोषको खातामा जम्मा गर्न प्रहरी प्रधानकार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्र काटेको छ। ‘नेपाल प्रहरीमा कार्यरत अधिकृतस्तरसम्मका … Continue reading कोरोना कोषमा जम्मा गर्न प्रहरी कर्मचारीको तलब काटिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed