उपत्यकाबाट बाहिर जान दिने सूचनामा सरकारी झेल, प्रधानमन्त्रीका आईटी विशेषज्ञले गरे फेसबुक पेज डिलिट
चैत २८ र २९ गते सर्वसाधारणलाई उपत्यकाबाट बाहिर जान दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै यस्तो निर्णय नभएको समाचार बाहिरियो । यतिबेला सामाजिक संजालमा नेपाली संचारमाध्यममाथि टिका टिप्पणी भैरहेका छन् । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेका छन्। तर, यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज … Continue reading उपत्यकाबाट बाहिर जान दिने सूचनामा सरकारी झेल, प्रधानमन्त्रीका आईटी विशेषज्ञले गरे फेसबुक पेज डिलिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed