वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला

काठमाडौं । कैलालीमा कोरोना पोजेटिभ देखिएकी ६० वर्षीया बृद्धा वीरगन्जबाट ३५ जनासँगै कैलाली पुगेको खुलेको छ । प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि १७ गते ती महिलासहित अन्य ३५ जना बसमा कैलाली पुगेका थिए । उनीहरु १८ गते कैलाली पुगेका थिए । १८ गतेबाट २९ गतेसम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । लकडाउनका कारण अलपत्र परेपछि स्थानीय … Continue reading वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला