धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो

धादिङ – धादिङमा एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ भेटिएको हो । गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकोमा मंगलबार र्‍यापिड टेष्टमा पोजेटिभ भेटिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । … Continue reading धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो