चितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु
राप्ती नदीमा हामफालेर एक जनाको ज्या’न गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् । घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको श’वलाई … Continue reading चितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed