र्‍यापिड टेस्ट गर्दा चितवनमा एकजनामा कोरोना पोजेटिभ देखियो, थप परिक्षणको लागी भरतपुर पठाईयो

३ वैशाख, चितवन। चितवनको रत्ननगर नगरपालिका पिठुवामा रहेको गुन्जमान सिंह कोरोना अस्थाई अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।  ३४ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना अस्थायी अस्पतालमा पठाइएको गुञ्जमान अस्पतालले जनाएको … Continue reading र्‍यापिड टेस्ट गर्दा चितवनमा एकजनामा कोरोना पोजेटिभ देखियो, थप परिक्षणको लागी भरतपुर पठाईयो