लकडाउनमा मर्निङ वाक गर्नेलाई सडकमै पुसअप
तिलोत्तमा, रुपन्देही — सरकारले आह्वान गरेको लकडाउनलाई अहिले प्रहरी तथा स्थानीय निकायले कडा रुपमा पालना गरिरहेका छन् । भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको छ । उनीहरूलाई कारबाहीसँगै सचेतसमेत गराएको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर … Continue reading लकडाउनमा मर्निङ वाक गर्नेलाई सडकमै पुसअप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed