जनकपुरमा पैसा फालेर भाग्ने महिलामा र्यापिड टेस्ट गर्दा कोरोना ‘पोजेटिभ’ देखियो
जनकपुर । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ। शुक्रबार जनकपुरधामको महावीर चोक … Continue reading जनकपुरमा पैसा फालेर भाग्ने महिलामा र्यापिड टेस्ट गर्दा कोरोना ‘पोजेटिभ’ देखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed