चितवनमा २ किलो भन्दा बढिको असिना प¥यो, असिनाले लाग्दा एकजना गम्भिर घाइते
बैशाख ६, चितवन । मुसल्धारे पानी संगै परेको असिनाबाट भरतपुर २९ मा एक जना गम्भीर घाईते भएका छन् । साझ करिब साडे ६ बजे पानी संगै परेको असिनाले टाउकोमा लाग्दा भरतपुर २९ निवासी शेर बहादुर तामाङ गम्भिर घाइते भएको वडाध्यक्ष मानबहादुर राना मगरले जानकारी दिनुभएको हो । उहाँको रामनगरको मेडिकलमा उपचार भईरहेको छ । तामाङको … Continue reading चितवनमा २ किलो भन्दा बढिको असिना प¥यो, असिनाले लाग्दा एकजना गम्भिर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed