३ दिनमा सय किमि पैदल हिँडेकि १२ वर्षीया बालिकाको घर पुग्न ११ किमि बाकीँ रहदा मृत्यु
कडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको द इन्डियन एक्सप्रेसले लेखेको छ।रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन्। तर उनी जिउँदो फर्कन सकिन्न्। करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो। पत्रिकाले … Continue reading ३ दिनमा सय किमि पैदल हिँडेकि १२ वर्षीया बालिकाको घर पुग्न ११ किमि बाकीँ रहदा मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed