ज्ञानेन्द्र शाहीको समर्थनमा रविको आवाज: महामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन

उज्यालो नेपाल १० वैशाख काठमान्डौ : चर्चित पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् । अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा वि’वाद शुरु भएपछि शाही प’क्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका … Continue reading ज्ञानेन्द्र शाहीको समर्थनमा रविको आवाज: महामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन