मर्निङ वाकमा निस्किएका बेला कारले ठ,क्कर दिंदा अष्ट्रेलियामा एक नेपालीको ज्या,न गयो
सिड्नी । सडक दु’र्घटनामा सिड्नीमा एक नेपालीको नि’धन भएको छ । एडमन्डसन पार्क सिड्नीमा बसोबास गर्दै आएका म्याग्दीका गोपाल गर्बुजा पुनको प्र’भातफेरीमा (मनिङ वर्क) निस्केका बेला कारको ठ’क्करले नि’धन भएको हो ।म्याग्दी जिल्ला अन्नपूर्ण–१ दोबा घर भएका गर्बुजा पुन बुधबार बिहान प्र’भातफेरीमा निस्केका थिए । ए’डमन्डसन पार्क बडिया कमिटीका संस्थापक अध्यक्ष विष्णु खत्रीले दिएको जानकारी … Continue reading मर्निङ वाकमा निस्किएका बेला कारले ठ,क्कर दिंदा अष्ट्रेलियामा एक नेपालीको ज्या,न गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed