Home Uncategorized मर्निङ वाकमा निस्किएका बेला कारले ठ,क्कर दिंदा अष्ट्रेलियामा एक नेपालीको ज्या,न गयो

मर्निङ वाकमा निस्किएका बेला कारले ठ,क्कर दिंदा अष्ट्रेलियामा एक नेपालीको ज्या,न गयो

सिड्नी । सडक दु’र्घटनामा सिड्नीमा एक नेपालीको नि’धन भएको छ । एडमन्डसन पार्क सिड्नीमा बसोबास गर्दै आएका म्याग्दीका गोपाल गर्बुजा पुनको प्र’भातफेरीमा (मनिङ वर्क) निस्केका बेला कारको ठ’क्करले नि’धन भएको हो ।म्याग्दी जिल्ला अन्नपूर्ण–१ दोबा घर भएका गर्बुजा पुन बुधबार बिहान प्र’भातफेरीमा निस्केका थिए ।

ए’डमन्डसन पार्क बडिया कमिटीका संस्थापक अध्यक्ष विष्णु खत्रीले दिएको जानकारी अनुसार गर्बुजालाई पछाडिबाट आइरहेको कारले ठ’क्कर दिएको थियो ।कार चालकले नेपाली भाषा स्पष्टसँग बोलेका थिए ।दु’र्घटनाबारे प्रहरी रिर्पोट आएपछि मात्र स्पष्ट हुने जानकारी दिँदै खत्रीले भने, प्रहरीले नियन्त्रणमा लिएका ‘डे’थ ब’डी’ प्राप्त भएपछि मात्र नेपाल लैजान वा सिड्नीमै अ’न्तिम सं’स्कार गर्ने नि’र्णय परिवारले गर्नेछ ।

 

बिहान ५ बजे गर्बुजा पुन एक नातेदारसँग जना प्र’भातफेरीमा निस्केका थिए । उनीहरु सडक किनारामा हिडिरहेका बेला बिहानको झिसमिसेमा पछाडिबाट कार आएर गर्बुजालाई ठ’क्कर दिएको थियो । ठ’क्कर दिएलगत्तै गर्बुजालाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो, यद्यपि उनलाई ब’चाउन सकिएन ।

जुम्लामा १५ सय किलोवाटको सोलार प्लान्ट जडानको तयारी 

Previous articleआज वि.सं.२०७७ साल वैशाख १२ गते शुक्रबार, आजको तपाइको दिन कस्तो छ? (रा,शिफल)
Next articleचीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।