कारागार निर्माणको क्रममा थुनिएको नालामा डुबेर ३ बालकको ज्या’न गयो
नेपालगञ्ज, वैशाख १२ गते । नालामा पौडी खेल्न गएको बेला बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर २ पितमारीका ३ जना बालकको डुबेर मृ’त्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका २ पितमारीमा तिन जना बालकको नालामा श’व भेटिएपछि उनिहरु पौडी खेल्न गएको बेला डुबेर मृ’त्यु भएको हो । नालामा पौडी खेल्न … Continue reading कारागार निर्माणको क्रममा थुनिएको नालामा डुबेर ३ बालकको ज्या’न गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed