धन कमाउन गएको छोरो बाकस भित्र: ७६ वर्षीया आमा भिडियो कल गर्ने प्रयासमा

युएईको अबुधाबीमा ३० दिनअघि बितेका ३६ वर्षीय हरिशरण डोटेलको श’व उतै छ । काकाको अन्त्ये’ष्टि गर्न नपाएकोमा नुवाकोटको बेलकोट– १२ मदानपुरका २३ वर्षीय अश्विन बे’चैन छन् । पीडाले वि’क्षिप्त काकीको हेरचाह गर्ने मात्र होइन, अन्जान हजुरआमालाई यो खबर कसरी सुनाउने ? यी युवालाई सिंगो पृथ्वीको भार टाउकोमा परेजस्तो भएको छ । वैदेशिक श्रमबजारमा पसिना बेच्न गएका युवाको मृ’त्यु … Continue reading धन कमाउन गएको छोरो बाकस भित्र: ७६ वर्षीया आमा भिडियो कल गर्ने प्रयासमा