मलाई र युवराज विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? रवि लामिछाने
महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रधान’मन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अप’हरण’ सम्बन्धी मु’द्दा दर्ता गर्न अस्वीकार गरेको छ । परिसरको मु’द्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घट’नास्थल महोत्तरीमै दर्ता गर्नुपर्ने भन्दै मु’द्दा दर्ता गर्न अस्वीकार गरेका हुन् । मु’द्दा दर्ता गर्न शाखाका प्रहरी अधिकारीले आनाकानी गरेपछि प्रहरी … Continue reading मलाई र युवराज विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? रवि लामिछाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed