३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )

भिडियो तल अन्तिममा हेर्नुहोला  काठमाडौँ । विश्वभर कोरोना महामारीले आ*क्रान्त भई रहेको बेलामा विशेष गरी कोरोनाबाट बच्नको लागि लगाईएको लकडाउनको समयमा चितवनकी २२ वर्षीय गंगा भ्लोन परपुरुषसंग भागेर गएकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा … Continue reading ३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )