३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )

भिडियो तल अन्तिममा हेर्नुहोला 

काठमाडौँ । विश्वभर कोरोना महामारीले आ*क्रान्त भई रहेको बेलामा विशेष गरी कोरोनाबाट बच्नको लागि लगाईएको लकडाउनको समयमा चितवनकी २२ वर्षीय गंगा भ्लोन परपुरुषसंग भागेर गएकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प*क्राउ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् । आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ

भाग्ने महिलाकी दिदि

छोराको उपचारमा आर्थिक अभाब, सहयोगको अपिल

आफ्नो १४ बर्षीय छोराको उपचारमा आर्थिक अभाब भएको भन्दै बुबा मुकुन्दराज पौडेलले सहयोगको अपिल गरेको छ । माडि नगरपालिका ७ स्याउलीबजारका १४ वर्षीय राजेन्द्र पौडेल मीगौंला तथा माईनसिजर (टाउकोमा पानी जमेको ) कारणले उपचारमा समस्या भएपछि सहयोगको अपिल गरेको हो ।

मीगौंला तथा टाउकोमा पानी जमेको उपचार गराएको पौडेल बोल्न नसक्ने भए पछि थप उपचार गर्नु पर्ने भएको छ । उनको उपचारमा हालसम्म आफ्नो ३ कट्ठा जमीन सकिसकेकोले अव उपचार गर्न आर्थिक अभाव भएको बुवा पौडेलले बताए । बुवाका अनुसार छोरा बोल्न नसक्ने भएपछि थप उपचारमा समेत आर्थिक समस्या भएको भन्दै अस्पताल जान पाईएको छैन् । छोरालाई अस्पताल पुर्याउन समेत समस्या भएपछि उपचार हुन सकेको छैन् । हाल सम्म जसोतसो उपचार गराएको भए पनि बाँकी उपचारको लागी सहयोगकै भर पर्नु परेको पौडेल बताउछन् ।

छोरोको उपचारका लागी भरतपुर क्याम्पसगेट नजिकै बस्दै आएका उनिहरुले पछिल्लो समय लक डाउनका कारण छाक टार्न समेत गाह्रो हुने गरेको बताए । सहयोगकै भरमा छोराको उपचार गर्नु पर्ने भएपछि पौडेलले ९८१११६४४५२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )

विलासिताका वस्तुको मूल्य बढ्ने

Previous articleप्रधानमन्त्री केपी ओलीको निम्ती धरहरा बाट हा’म फाल्न तयार छु: महेश बस्नेत (भिडियो)
Next articleयोगेश भट्टराईको प्रसंशनिय काम: त्रिभुवन विमानस्थलमा बन्यो नयाँ प्रस्थान कक्ष, पुरानो भ’त्काइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।