रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)

रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो) १५ वैशाख, काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका … Continue reading रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)