ज्ञानेन्द्र शाहीको आयो क’डा अभिव्यक्ति: समाचार बङ्याएर चरि’त्र ह’त्या गर्न खोजियो

बैशाख २०,काठमाडौ , नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहिले आफ्नो चरीत्र ह त्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन। उनले पछिल्लो दिनमा दिएको अन्तर्बाता लाइ लिएर “मलाइ एकदिनका लागि अर्थमन्त्री बनाए देशमा कायापलट गरिदिन्छु” भन्ने समाचार प्रकाशित भएपछी उनले आपत्ति जनाएका हुन। भनाइको मुल मर्म नबुझी समाचार बङ्याएको उनको आरोप छ। उनले फेसबुकमा स्टाटस … Continue reading ज्ञानेन्द्र शाहीको आयो क’डा अभिव्यक्ति: समाचार बङ्याएर चरि’त्र ह’त्या गर्न खोजियो