कश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु
कश्मिर/उत्तरी कश्मिरको हन्दवाडामा आ’तंकवा’दी समूहसँग शनिबार साँझदेखि भएको भि’डन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको नि’धन भएको छ । मु’ठभे’डमा सेनाको गोली लागेर दुई जना आ’तंकवा’दीको पनि मृत्यु भएको छ । आ’तंकवा’दी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आ’तंकवा’दीले घरका सदस्यलाई बन्धक बनाएका थिए … Continue reading कश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed