वि’षालु च्याउ खाँदा चितवनमा एकै परिवारका ५ जना बि’रामी
चितवन, २१ वैशाख वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बि’रामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बि’रामी परेका हुन् । कार्यालयका अनुसार बि’रामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला … Continue reading वि’षालु च्याउ खाँदा चितवनमा एकै परिवारका ५ जना बि’रामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed