ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चितवनमा १ जनाको मृ’त्यु
चितवन : चितवनको खैरहनी नगरपालिका चैनपुर चोकमा आज आईतबार साँझ भएको मोटरसाईकल दुर्घ’टनामा एक जनाको मृ’त्यु भएको छ । पुर्व-पश्चिम राजमार्गमा भन्डाराबाट टांडी तर्फ आईरहेको ग १ क २१९६ नं को ट्रक ले बाटो क्रस गर्ने क्रममा ना २७ प ५८१८ नं को मोटरसाईकल लाई ठ’क्कर दिँदा एक जनाको ज्या’न गएको हो । ज्या’न जानेमा … Continue reading ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चितवनमा १ जनाको मृ’त्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed