काठमाडौंका एक पुरुषमा पनि देखियो पुनः संक्रमण
२३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा … Continue reading काठमाडौंका एक पुरुषमा पनि देखियो पुनः संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed