चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना -महेश पाण्डे चितवन । चितवनमा पुस्तक व्यवसायीको सिण्डिकेटकै कारण सर्वसाधारणले पुस्तक किन्दा पाउने छूट पाउन सकेका छैनन् । अझ महत्त्वपूर्ण कुरा त के भने ग्राहकलाई किताब किन्दा छूट दिएको भन्दै पुस्तक व्यवसायीलाई पुस्तक बिक्रीमा रोक लगाउनुका साथै दस हजार जरिवाना गराइएको छ । … Continue reading चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना