मकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना; जम्मा संक्रमित २५८ पुग्यो

मकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना जम्मा संक्रमित २५८ पुग्यो उज्यालो नेपाल, जेठ २- मकवानपुर जिल्लामा पनि कोरोनको प्रकोप सुरु भएको छ! मकवानपुरका ३७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ! यो संगै आज शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु अस्पताल र  भेरी अस्पताल नेपालगन्जमा भएको परिक्षणमा ९ जनामा … Continue reading मकवानपुरले खाता खोल्यो: ३७ वर्षका पुरुषलाई देखियो कोरोना; जम्मा संक्रमित २५८ पुग्यो