रवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा

रवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलको आज विवाह भएको १ बर्ष पुगेको छ ।  चर्चित सञ्चारकर्मी रवि लामिछानेले आजकै दिन निकिता पौडेलसँग विवाह बन्धनमा बाधिँएका थिए ।  आज आफ्नो विवाह भएको एक बर्ष पुरा भएको बारे सञ्चारकर्मी रवि लामिछाने नै सामाजिक सञ्जालमार्फत … Continue reading रवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा