रवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा

रवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलको आज विवाह भएको १ बर्ष पुगेको छ ।  चर्चित सञ्चारकर्मी रवि लामिछानेले आजकै दिन निकिता पौडेलसँग विवाह बन्धनमा बाधिँएका थिए ।  आज आफ्नो विवाह भएको एक बर्ष पुरा भएको बारे सञ्चारकर्मी रवि लामिछाने नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै स्टाटस लेखेका छन् ।

तिमीलाई भेटेपछि मात्रै भाग्य माथीपनि विश्वास लाग्न थालेको हो। बितेको १ वर्ष मा मलाई कयौं चोट लाग्यो तर दुखाइ जती सबै तिमीले सह्यौ।यो एक वर्षमा एक जुनी कै खुशी दिने प्रिय श्रीमती जीलाई ??HAPPY ANNIVERSARY?? & LOTS OF LOVE WITH ALL MY HEART

विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै

Previous articleचितवनमा फेरी देखियो कोरोना
Next articleधुलिखेल अस्पतालमा मृत्युवरण गरेकी कोरोना संक्रमित सुत्केरीको टिचिंग अस्पताल कनेक्सन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।