दुधे बालक घरमा छोडेर कोरोना संक्रमितको उपचार गरेर फर्किएकी नर्सको अनुभव

४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत … Continue reading दुधे बालक घरमा छोडेर कोरोना संक्रमितको उपचार गरेर फर्किएकी नर्सको अनुभव