यो बोकाले के गर्यो यस्तो अ’चम्म? एकैदिनमा बनायो ७ जनालाई घा’ईते

धनुषाको ढल्केबरमा छा’डा बोकाले अ’न्धाधुन्ध मान्छे हा’न्दा आइतबार ७ जना घा’इते भएका छन् । मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छा’डा छोडिएको बोकाले केही दिन यता ज’थाभा’वी मान्छेलाई हा’न्न थालेपछि स्थानीय आ’तकिंत बनेका छन्। आइतबार जगंलबाट साईकलमा घाँस लिएर घर तर्फ आउँदै गरेका तत्कालिन एनेकपा माओवादीका ढल्केबर गाउँ कमिटी अध्यक्ष मेघ बहादु सेञ्चुरीलाई … Continue reading यो बोकाले के गर्यो यस्तो अ’चम्म? एकैदिनमा बनायो ७ जनालाई घा’ईते