धनुषाको ढल्केबरमा छा’डा बोकाले अ’न्धाधुन्ध मान्छे हा’न्दा आइतबार ७ जना घा’इते भएका छन् । मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छा’डा छोडिएको बोकाले केही दिन यता ज’थाभा’वी मान्छेलाई हा’न्न थालेपछि स्थानीय आ’तकिंत बनेका छन्। आइतबार जगंलबाट साईकलमा घाँस लिएर घर तर्फ आउँदै गरेका तत्कालिन एनेकपा माओवादीका ढल्केबर गाउँ कमिटी अध्यक्ष मेघ बहादु सेञ्चुरीलाई उक्त बोकाले गैरी टोलमा आक्र’मण गर्दा सेञ्चुरीको देब्रे घुँडामा गम्ती’र चो’ट लागेको छ ।
घुँडामा चो’ट लाग्दा देब्रे खु’ट्टा अश्वभाविक रूपले सुनिएको सेञ्चुरीले बताए । ‘घाँस लिएर साईकलमा आउँदै थिएँ’ , सेञ्चुरीले भने , ‘बोका एक्का’सी उफ्रदै आएर हा’न्यो, चुच्चो सि’ङले घुँडामा हा’नेकाले देब्रे खुट सु’न्निएर हिँड्न सकेको छैन। सेञ्चुरीलाई मात्रै होईन आइतबार उक्त बोकाले सेञ्चुरी लगायत ७ जनालाई हानेर घा’यल बनाएको वडाध्यक्ष रामो साह तेली ( रम्बा ) ले बताए।

छिप्पिएर गाउँ नै दु’र्गन्ध हुने गरि गन्हा’एको बोकाले कालो लुगा लगाएको मान्छे र कालो मोटर साईकल चढेकालाई ल’खेटी ल’खेटी हा’न्ने गरेको स्थानीयले बताए। स्थानीयको भनाई अनुसार यस बोकाले अहिलेसम्म एक ट्रक खलासी र गाउँ घुम्न आएका , पाहुना र जगंलबाट घाँस दाउरा लिएर आएका गरि ५० भन्दा बढीलाई आ’क्रमण गरेर घाइ’ते बनाईसकेको छ ।
बोकाको आ’तकंले महिला र बालबालिका गाउँ हिँडडुल गर्न डराईरहेका छन्। महिला र बालबालिकालाई घरमै ढुकेर बोकाले जथाभावि हा’न्ने र ल’खाट्ने गरेको स्थानीयले बताए ।

छाडा बोकाको कथा
मधेशका गाउँघरमा देवि देउता भाकेर बोका छा’डा छोड्ने चलन पुरानै हो। यसरी छा’डा छाडिएको बोकालाई बियाडे बोकाको रुपमा बाख्रा पाल्नेहरुले प्रयोग पनि गर्ने गर्छन्। तर बियाडे बोका बुढो हुँदै गएपछि जथाभावी मान्छेमाथि आक्र’मण गर्ने र बाख्रा पाठीमाथि जबर’जस्ती जाईलाग्ने प्रवृत्तिको विकास हुँदै जाँदा गाउँघर आत’किंत बन्ने गरेको छ ।

ढल्केबरको गैरी टोलमा जथाभावी मान्छे हानेर सिंगो गाउँ आत’किंत मच्याउन थालेको यस बोकालाई स्थानीय प्रभु साहले देवि देउता भाकेर केही वर्षअघि छा’डा छाडिदिएका हुन्। सुरूका दिनमा यो बोका बाख्रा पाल्नेहरुका लागि उपयोगी साबित भए पनि अहिले जथाभावी मान्छे हान्ने र महिला बालबालिकामाथि अ’न्धाधु’न्ध आ’क्रमण गरेर सिगों गाउँलाई हाय’लका’यल बनाईरहेको छ ।
सिगों गाउँमा आत’कं मच्याईरहेको यस बोकाको सही ब्यवस्थापनबारे गाउँलेहरुसँग आफूले छलफल गरिरहेको वडाध्यक्ष रम्बाले बताए । ब्रेकलिंक डटकम बाट


