भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी

भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी १२ जेठ, चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु … Continue reading भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी