फेसबुक ग्रुपले पुर्विचितवनमा रक्तदान कार्यक्रम गर्दै

उज्यालो नेपाल, जेठ १३, चितवन । पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । हाल  कोरोना कहरका बेला अस्पतालहरुमा रगतको अभाव देखिएपछी रक्तदान कार्यक्रम आयोजना गरिएको हो! फेसबुकमा भर्खरै मात्र अस्तित्वमा आएको फेसबुक ग्रुप ” साथ सबैको” ले यही जेठ १५ गते बिहीबार बिहान रक्तदान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक सुसन पन्तले … Continue reading फेसबुक ग्रुपले पुर्विचितवनमा रक्तदान कार्यक्रम गर्दै