दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृ*त्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्या*न गएको हो । उनी ललितपुरको बुङमतीका बासिन्दा हुन् । जेठ ११ गते उनी सो अस्पताल भर्ना भएका थिए। १२ गते उनको स्वाब परीक्षणका लागि … Continue reading दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु