बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति (भिडियो)
बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति भिडियो तल अन्तिममा हेर्नुहोला काठमाडौं । राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा आपत्ति जनाएकी छिन् । साथै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै सरकारको जवाफ माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि … Continue reading बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed