क्वारेन्टिनमा बसेकी महिलाको सा’मूहिक ब’ला’त्कार !

कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सा’मूहिक ब’लात्का’रमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार म’ध्यरातमा स’मूहिक ब’ला’त्कार भएको भन्दै न्या’य मागेकी हुन् । तर घट’ना लुका’उन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो’डफो’ड गरेका छन् । स्थानीयको वि’रो’धपछि … Continue reading क्वारेन्टिनमा बसेकी महिलाको सा’मूहिक ब’ला’त्कार !