क्वारेन्टिनमा बसेकी महिलाको सा’मूहिक ब’ला’त्कार !

कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सा’मूहिक ब’लात्का’रमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार म’ध्यरातमा स’मूहिक ब’ला’त्कार भएको भन्दै न्या’य मागेकी हुन् । तर घट’ना लुका’उन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो’डफो’ड गरेका छन् ।

स्थानीयको वि’रो’धपछि प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जा’हेरी परेको छैन, तर हामी अ’नुसन्धान गर्दैछौं ।’

के भएको थियो घ’टना ?

पी’डित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै ड’र लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् । तर उनी गएको कोठाको ढोकामा चुकु ल थिएन । ढोकामा बेञ्च राखेर भित्र सु त्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘स ञ्चो थिएन, टाउको दु’खिरहेको थियो ।

पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । म’ध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गा’ली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पी’डितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछा डिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र प’छ्यार्‍यो र ढोका खोलेर मलाई जब’रज स्ती गर्‍यो ।’

अर्का स्वयंसेवक आएर भि’डियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गु’हार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ ब’चाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्‍यो ममाथि ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र न’दिए भिडियो भा’इरल गर्ने ध’म्की’ दिएको पी’डित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परी’क्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । न’भएको आ’रोप लगाएर कसैकाे बे’इज्जत गर्नुपर्ने केही कारण छैन ।’ अनलाइन खबर बाट 

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु

Previous articleअस्थाई साधन प्रयोग गरौ भन्दा श्रीमानले मान्नु भएन, १७ बच्चा फालिसकेँ’
Next articleसुशान्तसिंह राजपुतले भा’वुक पोस्ट गरेका थिए इन्स्टाग्राममा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।