कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ

कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ पोखरा : जेठ मसान्तको राति ३ बजे कास्की प्रहरीको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने, ‘हाम्रो साथी ह’रायो ।’ बिहानै प्रहरी पोखरा २९ पट्नेरी पुग्यो । फोन गर्नेहरुसँग भेट्यो । प्रहरी हराएका उनीहरुको साथी पनि खोज्दै थियो । … Continue reading कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ