कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ

0
80

कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ

पोखरा : जेठ मसान्तको राति ३ बजे कास्की प्रहरीको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने, ‘हाम्रो साथी ह’रायो ।’ बिहानै प्रहरी पोखरा २९ पट्नेरी पुग्यो । फोन गर्नेहरुसँग भेट्यो । प्रहरी हराएका उनीहरुको साथी पनि खोज्दै थियो । प्रहरीले सेतीको खोंचमा २१ वर्षे अमित रसाइलीलाई मृ’त भेट्यो । तिनै फोन गर्ने र अरु ३ जनासमेत गरी ४ जनालाई सोधपुछ गर्दै जाँदा अमित मृ’त भेटिनुको र’हस्य पत्ता लगाउन प्रहरीलाई धेरै समय लागेन ।

उनीहरुले घट’नाक्रम खररै बताइहाले । भएको के रहेछ भने अमितले उनीहरुलाई नै पार्टी दिएका थिए । भर्खर २१ वर्ष पुगेका पट्नेरीका अमित रसाइलीलाई मोटरसाइकल किन्दा चौपट्टै खुसी लागेको थियो । त्यही मोटरसाइकल किनेको खुसी नै उनको जीवनको अ’न्त्यको कारण बन्छ भन्ने उनको कल्पनामा हुने कुरै भएन । त्यही खुसी साट्दा साथीभाइले उनको ज्यानै लिएका छन् ।

अल्लारे उमेरका उनीहरुको झ’गडाको कारण इ’गो (ई’ष्र्या) स’मस्या भएको ठम्याइमा प्रहरी पुगेको छ । पटनेरीका उनीहरु पार्टी गर्ने भनेर सेतीनदीपारि भरतपोखरी बाघमा’रा पुगेका थिए । पोखरा ३३ बाघमा’राको चौरमा लोकल र’क्सी, चाउचाउ र चु’रोट खाँदै गफ गर्दा उनीहरुबीच बाइकको प्रसंग चल्यो । कसको बाइक राम्रो, कसकी प्रेमिका राम्री भन्ने गफ गर्दागर्दै उनीहरु तँतँ र मममा उत्रिए । त्यतिमा मात्रै वि’वाद सीमित भएन साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हि’र्काए । उनको ज्या’न गयो ।

अमित म’रेपछि श’व लुकाउन उनीहरुले सेतीनदीको खोंचमा फालेको प्रहरीले पत्ता लगाएको छ । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले सोमबार पत्रकार सम्मेलनमा बताएअनुसार र’क्सीले मा’त्तिएपछि उनीहरुबीच कसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडा च’र्किएको थियो ।

कास्की प्रहरीले अमित ह’त्याको आरो’पमा उनका साथीहरु २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र उत्ति नै वर्षका कृष्ण सुनारलाई प’क्रेर थप अनु’सन्धान गरेको छ । अमितको श’व आइतबार बिहान सेतीनदीको रातोपैह्रास्थित खोंचमा भेटिएको थियो । पक्रा’उ परेका सबै ४ जनालाई थु’नामा राखी अनु’सन्धान गर्न कास्की प्रहरीले कास्की अदा’लतबाट अनुमति लिइसकेको छ । अन्नपुर्ण पोष्ट बाट/ शिर्षक सम्पादन गरिएको 

चितवनमा विहेभोज खाएका २०० जना जन्ती बिरामी

Previous articleसाउदी बाट पहिलो चरणमा फर्कन पाउनेको नाम लिस्ट आयो, हेर्नुस को-को परे
Next articleवास्तविकता नै नबुझी विदेश बाट फर्कने गर्भवती महिला माथि भद्दा कमेन्ट र तथानाम गाली