युगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो)

युगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो तल अन्तिममा हेर्नुहोला) काठमाडौ, असार ४-अफ्रिकी मुलुक युगाण्डाका ब्लाजो राई फरर नेपाली बोलेको देख्दा सबै दंग पर्छन् । कालो वर्णका ब्लाजो दुबईमा ७ वर्षदेखि बसेका उनी राम्रोसँग नेपाली बोल्न सक्छन् । दुबईमा रहँदा नेपाली साथीहरुको संगतबाट … Continue reading युगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो)