साउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, जेठ ८- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुन ३० मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची … Continue reading साउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो