साउदी बाट नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।
उज्यालो नेपाल, असार २५- नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासले सुचना जारी गरेको छ! यस अघि दुताबासले समस्यामा परेर स्वदेश फर्कन चाहने नेपालीहरुलाई अनलाईन मार्फत फारम भर्न अनुरोध गरेको थियो! Exit तथा Re-entry visa लागी जुलाई ८,२०२० सम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका आवेदकहरुको सूचि पनि दुताबासले सार्बजनिक गरेको छ! सबैको जानकारीको लागी यो … Continue reading साउदी बाट नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed