विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने

विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने २८ असार, काठमाडौँ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)का अनुसार आगामी बुधबारदेखि सुरु हुने … Continue reading विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने