विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा नि:शुल्क फर्कन पाईने
विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा फर्कन पाईने काठमाण्डौ – टिकट काट्ने पैसासमेत नभएर विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । कार्यविधिले रोजगारदाताले टिकट नदिएका र … Continue reading विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा नि:शुल्क फर्कन पाईने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed