गाई काटेको आरोपमा चितवनमा एकजना पक्राउ (भिडियो)
गाई काटेको आरोपमा चितवनमा एकजना पक्राउ, भिडियो तल अन्तिममा हेर्नुहोला कालिका ३ असार । चितवनको कालिका नगरपालिकामा गाई कोटेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहा बस्ने भीमवहादुर तामाङ रहेका छन् । स्थानीय प्रसिद्ध टोलमा स्थित सन्तबहादुर तामाङको घरमा १२ बजेराती गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले … Continue reading गाई काटेको आरोपमा चितवनमा एकजना पक्राउ (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed