रत्ननगरमा विधालय बाटै लाखौको धनमाल चोरी (भिडियो)

श्रमिका दुवाडी, साउन ५, चितवन- पुर्विचितवनको रत्ननगर १५ माधवपुर नमुनाटोलमा रहेको श्री आधारभूत विधालयमा चो’री भएको छ! हिजो साउन ४ गते राति अ’ज्ञात समुहले विधालयको ढोकाको  ताल्चा फु’टाई साढे तिन लाख बराबरको महत्वपूर्ण धनमाल चो’री गरेको विद्धालयका शिक्षक लक्ष्मण भट्टले जानकारी दिए ! विधालयमा कम्प्युटर, हार्डडिस्क, स्पिकर, माईक लगायतका सामान चो’री भएको छ !   … Continue reading रत्ननगरमा विधालय बाटै लाखौको धनमाल चोरी (भिडियो)