अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; एसि’ड हा’न्नुअघि ३७ पटक मिसकल

अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; ए’सिड हा’न्नुअघि ३७ पटक मिसकल काठमाडौँ — ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो … Continue reading अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; एसि’ड हा’न्नुअघि ३७ पटक मिसकल