कु’टिएका सुर’क्षा गा’र्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनु’सन्धान (भिडिओ सहित)

कु’टिएका सुर’क्षा गा’र्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनु’सन्धान (भिडिओ तल अन्तिममा ) काठमाण्डौ – मलेसियामा एक सु’रक्षा गा’र्ड कुटि’एको भिडियो बाहिर आएपछि यस विषयमा त्यहाँ रहेको नेपाली दूतावासले अनु’सन्धान थालेको छ । हिजोदेखि मलेसियामा कार्यरत एक सुर’क्षा गा’र्डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले ल’ठ्ठीले पि’ट्दै गरेको भिडियो सामाजिक सञ्जा’लमार्फत बाहिर आएको छ । … Continue reading कु’टिएका सुर’क्षा गा’र्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनु’सन्धान (भिडिओ सहित)