कु’टिएका सुर’क्षा गा’र्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनु’सन्धान (भिडिओ सहित)

0
56

कु’टिएका सुर’क्षा गा’र्डको विषयमा मलेसियामा रहेको नेपाली दूतावासले थाल्यो अनु’सन्धान (भिडिओ तल अन्तिममा )

काठमाण्डौ – मलेसियामा एक सु’रक्षा गा’र्ड कुटि’एको भिडियो बाहिर आएपछि यस विषयमा त्यहाँ रहेको नेपाली दूतावासले अनु’सन्धान थालेको छ । हिजोदेखि मलेसियामा कार्यरत एक सुर’क्षा गा’र्डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले ल’ठ्ठीले पि’ट्दै गरेको भिडियो सामाजिक सञ्जा’लमार्फत बाहिर आएको छ । भिडियोमा पि’ट्ने व्यक्तिले लगातार बोल्दै पि’टिरहेका देखिन्छन् ।

सु’रक्षा गा’र्डको पोशाक लगाएका व्यक्ति चु’पचा’प पि’टाइ स’हिरहेका छन् । सु’रक्षा गा’र्डमाथि कु’टपि’ट भइरहेको भिडियो सामाजिक स’ञ्जालमा भाइ’रल भइरहेको छ । तर दृश्य मलेसियाकै रहेको र कु’टिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन । मलेसियामा रहेको नेपाली दूतावासले भने मलेसियामा सु’रक्षा गा’र्ड पि’टि’एको भन्दै भाइ’रल भइरहेको भि’डियो प्रति आफ्नो ध्या’नाकर्षण भएको र अहिले त्यो घट’नाको थप अनु’सन्धा’नको लागि दूतावासले प्रहरीकोमा उ’जुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ । मलेसियामा सु’रक्षागा’र्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सु’रक्षा गा’र्ड’को रुपमा काम गर्दैनन् ।

मलेशियामा रहेको नेपाली दुताबासको सुचना यस्तो छ!

मलेसियामा से’क्युरिटी गा’र्डलाई कु’टपि’ट गरेको सामाजिक संजा’लमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको ग’म्भीर ध्या’ना’कर्षण भएको छ | सो घ’टनाको थप अ’नुस’न्धानका निम्ति राजदूतावासको पह’लमा मलेसिया प्रहरीमा प्रार’म्भिक उ’जुरी गरिसकिएको छ | साथै यस विषयमा थप जानकारी भएमा हाम्रो इमेल ठेगाना eonkualalumpur @ mofa . gov . np वा हाम्रो ह’टलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन समेत अपिल गर्दछौ |

The Embassy of Nepal, Kuala Lumpur notes with concern the recent video trending on social media regarding the a’ss’ault on a security guard in Malaysia. A police report has been init’iated for further inv’estigations. The Embassy welcomes any additional information on this in’cident through our email address eonkualalumpur@mofa.gov.np or our hotline number 0162472777.

 

भिडियो  

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता

Previous articleपूर्वी चितवनको रत्ननगरमा बे’बा’रिसे श’व फेला (भिडियो सहित)
Next articleभदौ १ देखि नियमित उडान सुरु नहुने संकेत, चार्टर्ड उडान समेत रोक्ने तयारी