भदौ १ देखि अन्तर्राष्ट्रिय उडान गर्न १२ एयरलाइन्स इच्छुक

सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेपछि सिमित एयरलाइन्सले मात्र उडान सुरु गर्ने इच्छा देखाएका छन्। उडान सुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी उडान गर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन दिएका छन्। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार १८ गन्तव्यमा उडान गर्नका … Continue reading भदौ १ देखि अन्तर्राष्ट्रिय उडान गर्न १२ एयरलाइन्स इच्छुक